लमजुङकाे दोर्दीखोलामा बुधबार दिउँसो एक्कासी आएको बाढीले बगाउँदा मृत्यु भएका ४ जनामध्ये ३ जनाको सनाखत भएको प्रहरीले बताएको छ । पूरै ठेगाना भने खुल्न बाँकी छ । दोर्दी गाउँपालिका ४, नौथर शेरामा भेटिएका २ जनाको शवमध्ये १ जना पर्सा
बर्दियाको बबई नदीले बगाउँदा २ जना बेपत्ता भएका छन्। बाढीले बगाएका तीन जनामध्ये एक जनाको उद्धार गरिएको