दिलीप रायमाझीको छोरी दिब्या पनि फिल्ममा डेब्यु गर्दै ? बाहिरियो लोभलाग्दा तस्बिर !



हाम्रो इकोनोमि

 

नेपाली सिनेमा क्षेत्र यतिबेला सेलिब्रेटीका छोराछोरी पनि भित्रने क्रम बढेको छ ।

नायक भुवन केसीका छोरा अनमोल केसीले तहल्का मच्चाइरकेको बेलामा नायीका झरना थापाकी छोरी पनि फिल्ममा आइपुगिन् ।

अब फेरी नायक दिलिप रायमाझीको छोरी दिब्या रायमाझीको पनि चर्चा चलेको छ ।चर्चित नायक दिलिप रायमाझी पुत्री दिव्या राइमाझीको चर्चा अहिले चलचित्र बजारमा चलेको छ ।

सुन्दरताको हिसावमा चर्चित नायिकाहरुलाई पनि मात खुवाउँन सक्ने दिव्यालाई धेरैले फिल्म खेलाउँन अफर गरिसकेका छन् तर हाल अध्ययनका लागि अमेरिकामा रहेकी दिव्याले कुन फिल्म मार्फत डेब्यु गर्छिन भन्ने निक्र्यौल अलिे भएको छैन ।

उनले शिवहरी पौडेलको फिल्मवाट डेब्यु गर्ने तयारी गरेको भनेर बजारमा चर्चा चलेको छ । दिलिप राइमाझी छोरीलाई आफुले नै हिडेको बाटोमा हिडाउँन भने चाहान्छन् ।

उनको डेब्युको खबरपछि दिव्यालाई सामाजिक सञ्जालमा खोज्नेहरु पनि बढेका छन् ।

तर भरना पुत्री सुहानाले डेब्युमै लोभ लाग्दो चर्चा कमाईसकेको अवस्थामा चासो यहाँ निर छ की के दिव्याले लक्का जवानबाट डेब्यु गर्लिन् ?

उनैले निर्माण गर्न लागिरहेको लक्का जवान बाट उनलाई डेब्यु गराउँने तयारी सोचमा छन् ।

जुन फिल्ममा दिलिप पनि निर्माताको रुपमा रहनेछ । तर दिव्याले यही फिल्मबाट डेब्यु गर्ने नगर्ने बारेमा भने पक्का भईसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको १२ तले कर्पोरेट भवन बन्दै

  ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण...

कोप–३१ मा महासचिव गुटेरेसको भावुक बिदाइ सम्बोधन

  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु संकटसँग जुध्ने कार्यलाई विश्वव्यापी शान्ति, गरिबी...

कोप–३१ विरुद्ध जलवायु न्यायकालागि सडकमा उत्रिए हजारौँको प्रदर्शनकारी

    संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–३१ को मध्यबिन्दुमा पुगेसँगै टर्कीको अन्ताल्यामा हजारौँ...

स्थानीय निर्वाचनलाई प्रभावकारी बनाउने लक्ष्यसहित राष्ट्रिय भेलाको तयारीमा एमाले

    नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना...