विविध

दाउरा र माछाको लोभमा फस्यो जीवन : बबई नदीको बाढीले ३ जना बगायो, २ बेपत्ता

      बर्दियाको बबई नदीले बगाउँदा २ जना बेपत्ता भएका छन्। बाढीले बगाएका तीन जनामध्ये एक जनाको उद्धार गरिएको छ भने दुई जना बेपत्ता भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। केन्द्रले बाढी बबईमा दाउरा लिन