खेती र पशुपालन गर्ने जमिन बाँझो राखेमा ३ लाख रुपैयासम्म जरिवाना गर्ने प्राबधान सहित सरकारले भू उपयोगसम्बन्धी नयाँ कानुनको मस्यौदा तयार गरेको छ । यो कानुन संसदबाट पास भएमा अब कुनै पनि व्यक्ति वा परिवारले आफ्नो नाममा रहेको जमिन
खेती गर्ने इच्छा छ तर जग्गा छैन । त्यसो हो भने चिन्ता नलिनुस् । तपाईं भाडामा जग्गा खोज्नुस् । चलनचल्तीको भाडा तय