विविध

सुविसुको नयाँ कार्यालय रामपुर बजारमा

  इन्टरनेट प्रदायककम्पनी सुविसु केवल नेट प्रालि ले आफ्नो नयाँ कार्यालय शुरु गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा नयाँ व्यवस्थापनमा सेवा केन्द्रको सुभारम्भ कम्पनिका व्यवस्थापक आनन्द अधिकारी अप्रेसन प्रमुख शिवजङ्ग थापा र रामपुर शाखा प्रमुख शुर्वण बस्ताकोटीले