विविध

चितवनको राप्ती नगरपालिका रुखबाट लडेर एकको मृत्यु

  चितवनमा घाँस काट्ने क्रममा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका १ सिमराका ५५ बर्षिय जित बहादुर राईको आज मृत्यु भएको हो । दिउँसो ३ बजे घर नजिकैको भेल्लरको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर