जाजरकोट । जिल्ला समन्वय समिति जाजरकोटमा बुधबार भएको निर्वाचनबाट काँग्रेस माओवादी गठबन्धनले विजयी हासिल गरेको छ । संयोजक माओवादीका मनबहादुर रावल र सह संयोजक नेपाली काँग्रेसका ज्ञानीप्रसाद शर्मा विजयी भएका छन् । जिल्ला समन्वय समिति गठनका लागि बुधबार भएको निर्वाचनमा