विविध

नियम तोड्नेबाट एक करोड ६२ लाख सङ्कलन

गएको छ महिनामा नियम विपरीत सवारीसाधन चलाउने चालकलाई गरिएको कारबाहीबाट चितवन ट्राफिक प्रहरी कार्यालय रू. १ करोड ६२ लाख राजश्व सङ्कलन गरेको छ । साउनदेखि पुससम्ममा कारबाहीमा परेका २२ हजार सवारीसाधनका चालकबाट उक्त राजश्व रकम सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी