विराटनगरको न्यायिक समितिमा ५५ उजुरी, सम्बन्धविच्छेदका धेरै, किन हुन्छ सम्बन्धबिच्छेद ?
विराटनगर महानगरपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष २०७४र०७५ मा ५५ वटा उजुरी परेका छन् । जसमा सबैभन्दा बढी सम्बन्ध बिच्छेदको उजुरी परेको न्यायिक समितिकी संयोजकसमेत रहेकी उपमेयर इन्दिरा कार्कीले जानकारी दिइन् । उनका अनुसार २२ वटा उजुरी सम्बन्ध बिच्छेदको रहेको छ