विविध

कमल के क्षेत्रीको नयाँ गीत बजारमा (भिडियो सहित)

चर्चित नेपाली पप गायक कमल के क्षेत्रीको नयाँ म्युजिक भिडियोमा पनि माया पिरितीको भाकालाई तारिएको छ । अहिले भर्खर बजारमा आएको एल्बममा डबल मायाँ पिरती लाउने प्रस्ताव गरिएको छ । ‘डबल माया लाईदिउला … बोलको गीतमा शब्द संगीत विकास पाण्डेको