गोरेको हिसाब किताब गोलमाल गरेपछि सनमको यसरी भयो हत्या, सनमले नै सबै हिसाब राख्ने गरेको पुष्टि
विराटनगर । ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’को सबै हिसाब खाताको परीक्षण सही प्रमाणित भएको छ । सनम शाक्यले राख्दै आएको हिसाब, कारोबारी लगायतलाई दिएको रकम लगायत डायरीमा भेटिएको सबै तथ्य