विविध

रोजगारीका लागि उत्तर कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने यसरी परे प्रहरीको फन्दामा

  सरकारले वैदेशिक रोजगारीका लागि भनेर अहिलेसम्म ११० वटा देशलाई मान्यताप्राप्त सूचीमा राखेको छ । मान्यता दिएर पनि केही देशहरु अहिले सरकारको कालोसूचीमा रहेका छन् । ती हुन् अफगानिस्तान, लिविया, इराक लगायत । कालोसूचीमा रहेका देशहरुमा अहिले रोजगारीका लागि पठाउन