विविध

मोटरसाइकल दुर्घटनामा प्रअको मृत्यु

  धनुषाको मिथिला नगरपालिका वडा नं. ४ पुष्पवलपुरमा गएराति मोटरसाइकल दुर्घटनामा परि घटना स्थलमै एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको ज.१०.प. ०१ नम्बरको मोटरसाइकलमा सवार यसै जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित श्री जनज्योति बोर्डिङ्ग स्कुलका प्रअ प्रेमचन्द्र यादव