विविध

अवैध रुपमा रुख कटान

    कनकाई नगरपालिका–२ जामुनखाडी सामुदायिक वन तथा सिमसार क्षेत्रमा अवैध रुपमा रुख कटान गरिएको छ । उक्त वनमा साल र सिसौका रुख काटिएको पाइएको छ । वनमा भेटिएका काठको गोलियाको कुनै लगत र कागजपत्र छैन । सेक्टर वन कार्यालय