विविध

विहे दर्ता र नागरिकता माग्दा यस्तो यातना ……….

  स्वतः रुपमा पाउनु पर्ने अधिकारको खोजी गर्दा सप्तरीकी एक महिलाले चरम शारीरिक यातना खेप्नु परेको छ ।     विहे दर्ता गरिदिन र नागरिकता बनाई दिन आग्रह गर्दा पतिसहित परिवारका सबै सदस्यबाट कुटिएकी उनको अहिले उपचार भइरहेको छ ।