विविध

यसरी भिड्दै छन् भारत-चीन: भारतको यो भु-भाग हडप्न खोज्दै चीन, तनावग्रस्त बन्यो भारत

  भारत र चीन बिच लामो समयदेखि सीमा विवाद चलिरहेको छ । पटकपटक वार्ता गरेर सीमा क्षेत्रमा भइरहेको विवादलाई सुल्झाउने प्रयास पनि वेलावेलामा भइरहेको छ । चीनसँग सीमाना जोडिएका राज्यहरुको केही भुभाग चीन तर्फ पर्ने दावी बेलाबेलमा चीन गरिरहेको हुन्छ