मंगलबार बेलुकादेखि काठमाडौं सहित देशका अधिकांश स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका अधिकांश स्थानमा ठूलो हावाहुरी सहित वर्षा हुन सक्ने छ। “यो सामान्य अवस्था होइन,” मौसमविद् शान्ति कँडेलले भनिन्,
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले विभिन्न सवारी कार्वाही गरि १२ लाख भन्दा वढि राजस्व असुली गरेको छ ।