राजनीति

रिमालले नै भट्टराईलाई मन्त्री बन्नबाट रोकेको खुलासा, के के कुरा लगाए ओलीलाई

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा सांसद योगेश भट्टराई र प्रधानमन्त्री खडगप्रसाद ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालबीच फेरि युद्ध शुरु भएको छ ।   प्रमुख राजनीतिक सल्लाहकार रिमालले भट्टराईविरुद्ध ओलीलाई कुरा लगाउने गरेको आरोप छ ।