पुरातात्विक सम्पदाहरुको संरक्षणमा मद्दत पुगोस् भन्ने उदेश्यले सञ्चार केन्द्र नेपालले आज शुक्रबार ‘पुरातात्विक सम्पदाको संरक्षणमा राज्यको भूमिका’ विषयक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति माननीय पवित्रा निरौलाले नेपाल विश्वसामु सांस्कृतिक र पुरातात्विक सम्पदाकै कारण
अघिल्लो असोजमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच संघीय तथा प्रदेश चुनावमा तालमेल गर्ने सहमति गरेपछि नजिकिएको केपी शर्मा ओली