देशमा द्वन्द्वरत समूहलाई मूलधारमा ल्याउने कार्यादेश पाएको उच्चस्तरीय सरकारी वार्ता टोलीले चार महिनामा ४५ भूमिगत तथा अर्धभूमिगत समूहको पहिचान गरी २३ सँग वार्ता गरेको छ । तीन चरणको वार्तापछि २२ समूह शान्तिपूर्ण राजनीतिमा अवतरण हुन सहमत भएका छन् भने तीन समूहले
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले पार्टीको स्थायी समिति बैठकमा बिहीबार झण्डै सवा दुई घण्टा भाषण गरे। उनले सरकार