राजनीति

कांग्रेस महासमिति बैठकको मेन्यु– छोला भटूरादेखि मटन राइससम्म, खानामा दिनको १० लाख खर्च

  काठमाडौं –आगामी मंसिर २८ गतेदेखि पुस ५ गतेसम्म हुने नेपाली कांग्रेसको महासमिति बैठकको तीव्र तयारी चलिरहेको छ । मूल आयोजक कमिटीको रूपमा कांग्रेसको सभापति नेतृत्वको केन्द्रीय समिति रहेको उक्त महासमिति बैठक काठमाडौंस्थित एक पार्टी प्यालेसमा हुँदैछ ।   महासमिति बैठकलाई