प्रधानमन्त्री केपी ओलीले आर्थिक विकासका दृष्टिले नेपाललाई पर्खने सुविधा नरहेको बताएका छन् । स्विट्जरल्यान्डको डाभोसमा मंगलबार सुरु विश्व आर्थिक मञ्चमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘दक्षिण एसियामा रणनीतिक दृष्टिकोण’ शीर्षकको सेसनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले मुलुकको सबै
सत्तारूढ नेकपाको तल्लो तहमा पार्टी कमिटी नभएको ९ महिना बितेको छ । एकता टुंगो लगाउन पटकपटक कार्यदल बन्यो ।