उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले परिवर्तनको अनुभूति दिनेगरी सरकारले लय समात्न नसकेको स्विकारेका छन् । शनिबार पोखरामा नेकपा गण्डकीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सरकार सञ्चालन गर्ने पार्टी, नेता र वातावरण सबै अनुकूल हुँदाहुँदै पनि केही नमिलेको बताएका हुन्
सभासदहरु सेवा सुविधामा केन्द्रीत भएको भन्दै आलोचना भइरहेका बेला पाँच नम्बर प्रदेशमा ८ करोड रुपैयाँ बराबर गाडी खरिद गरिएको