खानेपानी मन्त्री बिना मगरले संविधान बदलिए पनि सामाजिक जीवनका क्षेत्रमा संस्कार र चिन्तन बदलिन जरुरी भएकाे बताएकी छिन्। चाैतारा सांगाचाेकगढी नगरपालिकाले आयोजना गरेकाे महिला जनप्रतिनिधि र सामाजिक अगुवाहरुकाे क्षमता अभिवृद्धि सम्बन्धि गाेष्ठीमा बाेल्दै उनले भनिन्, ‘हामीले संविधान बदल्याैं। तर,
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुगेको छ। गत वर्ष