राजनीति

देउवा आफ्नै घरमा थुनिएपछि गगन थापाको आकस्मिक पत्रकार सम्मेलन

  देउवा आफ्नै घरमा थुनिएपछि नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले आज दिउँसो आकस्मिक पत्रकार सम्मेलन गर्दैछन्। राजधानीको बागबजारस्थित हार्दिक होटलमा दिउँसो पत्रकार सम्मेलन गर्न लागिएको हो ।   पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका थापाले नौ दिनदेखि इलाममा आमरण अनसनरत सत्याग्रही प्राडा गोविन्द