प्रिय नेता, लोकप्रिय अर्थमन्त्री
भरतमोहन अधिकारी २००७ सालपछि राजनीतिमा संलग्न राजनीतिक पुस्ताको प्रतिनिधि पात्र हुनुहुन्थ्यो। उहाँले विभिन्न मोड र घुम्तीहरुमा नेपाली कम्युनिस्ट आन्दोनलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। मैले उहाँलाई चिनेको, बुझेको र नबिर्सिएको चाहिँ संविधान सुझाव आयोग २०४७ को सदस्य