राजनीति

शेरबहादुर देउवा विरूद्ध ६५ जिल्ला सभापति, देउवा अल्पमतमा, रामचनद्र बलियो

  पाली काँग्रेसका ५६ जिल्ला सभापतिले महासमिति बैठकले गरेको निर्णय विपरित केन्द्रीय समिति बैठकले विधानमा उल्लेखित ‘स्वतः प्रतिनिधि सम्बन्धी प्रावधान हटाउने र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्ति लाई दोहोर्याएर अवसर नदिने’ भन्ने निर्णय भएपनि केन्द्रीय समिति बैठकले त्यसलाई उल्ट्याएको