राजनीति

नेकपा एकीकरणमा कार्यदल असफल, तीन नेताका ३ गुट

  तल्ला कमिटीको एकता गर्नका लागि सुझाव सहितको प्रतिवेदन दिन कार्यदल असफल भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण प्रक्रिया अन्योलमा परेको छ ।   लामो समयपछि माघ २१ गते बसेको नेकपाको सचिवालय बैठकले पार्टी एकताको संगठनात्मक प्रस्ताव तयार पार्ने जिम्मा