राजनीति

ओली सरकार बिरुद्ध मुद्दा हाल्न मधेसी जनतालाई प्रचण्डको उर्दी

  नेकपा अध्यक्ष प्रचण्डले संविधानमै शिक्षा र स्वास्थ्यलाई जनताको मौलिक अधिकार अन्तरगत राखिएको बताउँदै अब गरीबले उपचार नपाएर मर्नु नपर्ने बताएका छन् । सरकारले गरीबको उपचार नगरे मुद्दा हाल्न सकिने प्रचण्डको भनाइ छ ।   सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर-१