राजनीति

जव विद्यार्थीसगै प्रधानमन्त्री ओलीपनि हिड्नु भो…

  विहिवार विहान महाराजगञ्जस्थित शिक्षण अस्पतालमा एक हुल विद्यार्थी जम्मा भएका थिए । सेतो टिर्सट लगाएका उनिहरु कसैको प्रतिक्षामा थिए । टिर्सटमा लेखिएको थियो, वल्र्ड किड्नी डे अर्थात विश्व मृर्गाैला दिवस ।   एकैछिनमा त्यहा सरकारी गाडीको एक लस्कर आयो