राजनीति

नेकपा एकता, भ्रातृ संगठनमा मारामार, ओली प्रचण्ड मिले, नेपाल एक्लिए

  नेकपाले जिल्ला तहको एकता सके पनि भ्रातृ संगठन एकीकरण अल्झेको छ । अहिलेसम्म २१ वटा जनवर्गीय संगठनमध्ये पाँचवटामा मात्रै भागबन्डा मिलिसकेको छ । नेताहरूले १६ वटा बाँकी संगठनमा पनि छिट्टै सहमति हुने दाबी गरेका छन् ।   जिल्ला नेतृत्व टुंग्याएकै शैलीमा जनवर्गीय