प्रहरीको हिट लिस्टमा को को छन विप्लव समूहका नेता
प्रहरीले ललितपुरको एनसेल गेट र वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घरमा भएको बम विस्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता हेमन्तप्रकाश ओली ‘सुर्दशन’ को निर्देशनमा भएको निष्कर्ष निकालेको छ । ओली विप्लव नेतृत्वको नेकपाका तेस्रो नम्बरका नेता