सुरेन्द्र पाण्डेले भने डा. साबमा ‘फ्रस्टेसन’ देखियो
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले डा. बाबुराम भट्टराईमा ‘फ्रस्टेसन’ देखिएको भन्दै बजेटका सिद्धान्त र प्राथमिकतामाथिका टिप्पणी सान्दर्भिक नभएको भन्दै प्रतिवाद गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको