नेत्रविक्रम चन्द विप्लव समूहका पोलिटब्युरो सदस्य भरत बम पक्राउ परेका छन् । उनलाई बुधबार नेपालगन्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । अपराध महाशाखाले यसअघि विप्लव नेकपाका मध्य कमान्डर तथा स्थायी समिति सदस्य हेमन्त प्रकाश वली ‘सुदशर्न’लाई काभ्रेबाट पक्राउ गरेको थियो
संघीय समाजवादी फोरम र नयाँ शक्तिले आफ्नो एकतासँगै नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको दाबी गरेका छन् । दुई