राजनीति

मिल्यो जनवर्गीय संगठनको भागवण्डा, एमालेलाई १३, माओवादीलाई ९ अध्यक्ष

  जनवर्गीय संगठनको एकीकरण टुंगो लगाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपाका २२ वटा भातृ संगठनको एकीकरण टुंगो लगाउने प्रस्ताव छ ।   नेकपा स्रोतका अनुसार तत्कालीन एमालेले १३ वटा