राजनीति

सरकार र विप्लवबीच भक्तपुरको होटलमा गोप्य बार्ता, विप्लवलाई मन्त्री बनाउने यस्तो छ तयारी

  सरकार र प्रतिवन्धित विप्लव नेकपाबीच अनौपचारिक बार्ता शुरु भएको छ । नेकपा महासचिव बिष्णु पौडेलले विप्लव नेता हेमन्तप्रकाश ओलीलाई नख्खु जेलमा भेटेको एकसाता नवित्दै प्रधानमन्त्रीका भित्री बार्ताकार सोमप्रसाद पाण्डेले भक्तपुरको एक होटलबाट अनौपचारिक संवाद थालेका छन् ।   आइतवार