राजनीति

मुख्यमन्त्री राउतले जनकपुर चुरोट कारखाना कब्जा गरे,उद्योग मन्त्री यादवले दिए यस्तो चेतावनी

  संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतप्रति आक्रोश व्यक्त गरेका छन् । संघीय सरकारसँग कुनै समन्वय नै नगरेर सरकारी स्वामित्वको जनकपुर चुरोट कारखानाको भवनमै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्थापना गरेकोमा उद्योगमन्त्री यादवले