राजनीति

गगन थापा नै सडक विभागमा धर्ना, भने अब सिंहदरबारमा बस्छौं

  काँग्रेसका युवा नेता एवम् काठमाडौं क्षेत्र नम्बर ४ का  प्रतिनिधिसभा सदस्य गगन थापाको नेतृत्वमा सडक विभाग पुल्चोकमा धर्ना सुरु भएको छ । उनीसहित प्रदेशसभा सांसद र स्थनीयवासीले सो क्षेत्रका  १२ वटा सडक अलपत्र पारिएको भन्दै धर्ना सुरु गरेका हुन्