राजनीति

बारामा विप्लवका ठूला नेता पक्राउ

  जिल्ला प्रहरी कार्यालय बाराले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्ल ईञ्चार्जलाई पक्राउ गरेको छ । नेकपाको बारा जिल्ला ईञ्चार्ज आतिश मिश्रलाई शुक्रबार परवानीपुरबाट पक्राउ गरिएको बारा प्रहरी प्रमुख एसपी विकासराज खनालले जानकारी दिए । मिश्रलाई गोप्य