राजनीति

नेकपाको सचिवालय बैठक स्थगित

  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवलाय बैठक बस्दै नबसी स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान ९ बजे केन्द्रीय सचिवालयको बैठक आह्वान गरिएको थियो । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले बैठक बोलाएका थिए । नेताहरूको