राजनीति

नेपालमा बिदा मनाउँन आउनेलाई यस्तो छ सुबिधा, एनआरएनएले एकजना साथी पठाउनुपर्ने

  नेपाल भ्रमण वर्ष २0२0 को सचिवालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) नेतृत्वबीच हरेक गैरआवासीय नेपालीले एकजना विदेशी साथी नेपाल भ्रमणमा पठाउने समझदारी भएको छ । आइतबार नेपाल पर्यटन बोर्डमा सचिवालयका संयोजक सुरज वैद्य र एनआरएनए अध्यक्ष कुमार पन्तबीच विश्वभरबाट