राजनीति

प्रधानमन्त्री ओलीले गरे सिंहदरबारबाट ६० मेगावाटको त्रिशूली थ्री-ए जलविद्युत् आयोजना उदघाटन

  प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारभित्रैबाट ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री(ए जलविद्युत् आयोजना उदघाटन गरेका छन् । रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको उदघाटन प्रधानमन्त्री ओलीले आफ्नो कार्यालयभित्र रहेको ‘वार रुम’बाट स्वीच थिचेर गरेका