झन्डै चार महिनादेखि रिक्त रहेको सभामुख पदमा आइतबार अग्निप्रसाद सापकोटा चुनिएपछि संसद्लाई आफ्नो‘बिजनेस’ अघि बढाउन बाटो खुलेको छ । सापकोटाको चयनसँगै सत्तारूढ दलभित्र विवादको भुमरीमा परेको अमेरिकी निकाय ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सँग गरिएको कम्प्याक्ट ९सम्झौता० को एजेन्डा प्रतिनिधिसभामा
नेपाल कम्युनिष्ट पार्टीका नेता अग्नि सापकोटाको सभामुख चयन भएका छन । सभामुख पदका लागि अन्य कसैको मनोनयन नपरेपछि उनी
प्रतिनिधि सभामा सभामुख चयनका लागि आज (आइतबार) निर्वाचन हुँदैछ ।सभामुख चयनको प्रक्रिया अगाडि बढाउन आज दिउँसो ३ बजे