राजनीति

नेपालमा लगानीको वातावरण बनेको छ : महासचिव पोखरेल

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले नेपालमा लगानीको वातावरण बनेको बताएका छन् । प्रवासी नेपाली मञ्च जापानका प्रतिनिधिसँगको छलफलमा महासचिव पोखरेलले सरकारले लगानीमैत्री वातावरणका लागि सुधारका काम गरेको बताए । ‘नेपालमा लगानीका लागि राजनीतिक स्थायित्व, नीतिगत सुधार र