राजनीति

देशभर ओलीको पक्षमा माहोल, “देश बेच्न पाइदैन ओलि फाल्न पाइदैन” भन्दै प्रदर्शन

  प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पार्टी भित्रै घराबन्दीमा पारिएको र राजीनामा गर्न बाध्य पार्न खोजिएको भन्दै प्रधानमन्त्रीको गृह जिल्ला झापामा ओली समर्थकहरूले बिहीबार आज प्रदर्शन गर्दै छन्। झापाको विर्तामोडको मुक्ति चोकमा बिहीबार अपरान्ह ३ बजेका लागि