बालुवाटारमा त्रिपक्षिय वार्ता, नेकपाको बिवाद मिल्ने पक्का
पार्टीभित्रको आन्तरिक विवाद सुल्झाउने र भोलिको स्थायी कमिटी बैठक सुरु गर्ने विषयमा सहमति जुटाउन नेकपाका तीन शीर्ष नेता संवादमा जुटेका छन् । प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा जारी छलफलमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल