राजनीति

प्रधानन्यायाधीश कसरी बने राणा, चित्रबहादुर केसीको सनसनी खुलासा

  सशस्त्रका पूर्वडिआईजी रञ्जन कोइरालाले पत्नी गीत ढकालको हत्या गरेको अपराधमा सजाय छोट्याएर विवादमा आएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका विषयमा थप विवरण सार्वजनिक हुने क्रम जारी छन् । नेपालको न्यायीक निकायका प्रमुखका विषयमा अत्यधिक विवाद र सतहमा राणाका सन्दर्भमा विविध