राजनीति

तीन घण्टा लामो छलफल सकियो, पार्टी नफुटाउने सहमति

  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूबीचको तीन घण्टा लामो छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा के–के विषयमा कुराकानी भयो भन्नेबारे भने नेताहरुले खुलाइसकेका छैनन् । यद्यपी आजको