राजनीति

बामदेवले भने – म ठूलो सानो कुनैपनि गुटमा लाग्दिनँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आफू कुनैपनि गुटमा नलाग्ने बताएका छन् । उपाध्यक्ष गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको बताएका हुन् । मंगलबार पार्टी अध्यक्ष प्रचण्डसँगको  र त्यसअघि प्रधानमन्त्री केपी