आजबाट सिंहदरवार प्रवेशमा रोक 



हाम्रो इकोनोमि

 

सरकारले कोरोना त्रास वढेको भन्दै सिंहदरवार प्रवेशका लागि जारी गरिने सवै पास रद्ध गरेको छ ।

भीडभाडका कारण कोरोना त्रास वढेको भन्दै सर्वसाधारणका लागि सिंहदरवारभित्रका विभिन्न कार्यालयले जारी गर्ने गेटपास वितरण बन्द गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मुख्यसचिवको निर्देशनअनुसार सिंहदरवारभित्र कार्यरत कर्मचारीबाहेक सवैलाई प्रवेशमा रोक लगाइएको हो ।

गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार अर्को सूचना जारी नभएसम्म अव पत्रकारसहित सबैका लागि सिंहदरवारमा प्रवेश निशेष गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...